बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ८ पुग्यो, थप एक भूपू गोर्खाको मृत्यु

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू क्विन्स गोर्खा याम बहादुर मल (मल्ल) को निधन भएको छ । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो । स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलमा उपचारकै क्रममा आज बिहान करिब तीन … Continue reading बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ८ पुग्यो, थप एक भूपू गोर्खाको मृत्यु